Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मन्त्री गुरुङद्धारा अतिथि भवन समुद्धघाटन सम्पन्न 


७, माघ २०८०
  • 187
    SHARES
  • मन्त्री गुरुङद्धारा अतिथि भवन समुद्धघाटन सम्पन्न 

    काठमाडौँ । शहरी विकासमन्त्री सिता गुरुङबाट तेह्रथुमको आठराई गाउँपालीका वार्ड १ मा निर्माण भएको “अतिथि भवनको” आइतबार समुद्धघाटन सम्पन्न भएको छ  ।

    मन्त्री गुरुङले आवश्यकतालाई मध्यनजर गरेर निर्माण गरिएको “अतिथि भवनको” उपयोग र संरक्षणको जिम्मा अब आठराई बासिन्दालाई आएको बताउनुभएको छ । भवनको पुर्ण रुपमा सदुपयोग हुन्छ भन्ने आशा एवम् विश्वास लिएको उहाँको भनाइ छ ।

    कार्यक्रममा शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक सुरेन्द्र मोहन श्रेष्ठ ,सघन शहरी भवन निर्माण आयोजना धनकुटा प्रमुख सुमन मिश्र ,स्थानिय पुर्वाधार विकास निर्देशनालय ईटहरी प्रमुख दिपक कुमार दास, आठराई गाउँपालीका अध्यक्ष दिलकुमार पाहिम,उपाध्यक्ष बली राज ईङनाम ,आठराई गाउँपालीका १ का वडा अध्यक्ष प्रेमराज फोम्बो ,जनप्रतिनिधि, समाजसेवी, सर्वसाधारण लगायतको सहभागिता रहेको थियो ।  

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend