काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आह्वान भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद् अधिवेशन आह्वान गर्नुभएको हो ।
राष्ट्रपतिले माघ २२ गते सोमबार अपराह्न ४ बजेका लागि संसद् बैठक आह्वान गर्नुभएको हो ।
अध्यक्ष
राम प्रसाद पाण्डे
प्रबन्ध संचालक
राम कुमार क्षेत्री
सम्पादक
रमेश बस्नेत
समाचार संयोजक
टि.बि राना
संवाददाता
अजय कार्की
व्यबस्थापक
शर्मिला खनाल
Email:
missionlumbini@gmail.com
कार्यालय.
बुटवल, काठमाडौँ
सम्पर्क नं.
071-437272,9841219634