Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सातै प्रदेशका कानूनमन्त्रीहरु सिंहदरबारमा, गृहमन्त्रीसँग छलफल जारी


१४, माघ २०८०
  • 194
    SHARES
  • सातै प्रदेशका कानूनमन्त्रीहरु सिंहदरबारमा, गृहमन्त्रीसँग छलफल जारी

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल गर्न सातै प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्रीहरु सिंहदरबार पुगेका छन् ।

    सातै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरु, गृहसचिव, सुरक्षा निकायका प्रमुखहरु र मन्त्रालयका सह सचिवहरुबीच अहिले छलफल जारी रहेको छ ।

    प्रहरी समायोजन ऐनका विषयमा उनीहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल गरिरहेको गृहमन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

    नेपाल प्रहरी (प्रदेश प्रहरी कार्यसञ्चालन र समन्वय) ऐन २०७६ जारी भएको लामो समय बित्दासमेत समायोजन अघि बढ्न सकेको छैन।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १५ दिनभित्रमा प्रदेश प्रहरी समायोजन ऐन ल्याउन निर्देशन दिएका छन् । तर, काम अघि बढ्न सकेको छैन् ।

     

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend