Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

Laureates and Leaders for Children को शिखर सम्मलेन तयारीमा सत्यार्थी नेपालमा


१७, माघ २०८०
  • 1,123
    SHARES
  • Laureates and Leaders for Children को शिखर सम्मलेन तयारीमा सत्यार्थी नेपालमा

    काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको आयोजनामा मिति २०८० फागुन २७ देखि २९ (2024 March 10-12) सम्म लुम्बिनीमा हुने Laureates and Leaders for Children: Development and Peace Summit को पूर्व तयारीको सन्दर्भमा Laureates and Leaders for Children को अन्तरार्ष्ट्रिय सचिवालय Kailash Satyarthi Children Foundation, (KSCF) अमेरिकाका संस्थापक तथा Nobel Peace Prize विजेता कैलाश सत्यार्थी Laureates and Leaders for Children को चौंथो शिखर सम्मलेनको तयारीको पूर्व संध्यामा मिति २०८० माघ १४ गते नेपाल आउनु भएको छ । 

    दुई दिनसम्म लुम्बिनीमा हुने Laureates and Leaders for Children: Development and Peace Summit मा करिव ३० जना विभिन्न राष्ट्रका सरकार प्रमुख सहित विश्वका राजनीतिक नेतृत्व तथा नोबेल पुरस्कार प्राप्त अति विशिष्ट सहभागिका साथ राष्ट्रिय तथा अन्तरार्ष्ट्रिय गरी करिव ३०० जना सहभागीहरुको सहभागिता रहनेछ । 

    सम्मेलनमा बालबालिका केन्द्रित रही विकासका विविध आयाममा छलफल तथा अन्तरक्रिया गरिनेछ । उक्त सम्मेलनको पूर्व तयारी स्वरुप नेपाल आउनु भएका सत्यार्थीले नेपालका राजनितिक दलका नेतृत्व तह र सरोकार मन्त्रालय पदाधिकारीहरुसंग भेट गर्नुभयो । 

    उहाँले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा तथा केपी शर्मा ओली , उपप्रधानमन्त्री पुर्णबहादुर खडका , अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद,लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसगँ भेटघाट तथा छलफल गर्नुभएको थियो । कोडिनेसनको काम बालकृष्ण पाण्डेले गर्नुभएको थियो ।416194836_1462198067738571_7560858187005797329_n.jpg416075081_382676014409136_2281428422198559128_n.jpg416215125_1455648965299004_8141624254350380099_n.jpg417601018_936029541195950_4395365185518071103_n.jpg

     

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend