Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कांग्रेसलाई असफल बनाउन खोज्ने प्रधानमन्त्री दाहालको नेता महरद्धारा राजीनामा माग 


२०, माघ २०८०
  • 240
    SHARES
  • कांग्रेसलाई असफल बनाउन खोज्ने प्रधानमन्त्री दाहालको नेता महरद्धारा राजीनामा माग 

    काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता नैनसिंह महरले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग्नुभएको छ ।

    पार्टीको भक्तपुर चाँगुनारायण नगर समितिको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री प्रचण्डले कांग्रेसको ढाडमा टेकेर कांग्रेसकै टाउकोमा हिर्काउन थालेको भन्दै राजीनामा माग्नुभएको हो ।

    कांग्रेस सांसदसमेत रहेका उद्योगपति विनोद चौधरीको भाई सरकारी जग्गा हडपेको आरोपमा पक्राउ परेपछि महरले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    कांग्रेस सभापति शेरबहादुर देउवाको विश्वासपात्रको रुपमा चिनिनुभएका नेता महरले प्रधानमन्त्री दाहाललाई कांग्रेसले विश्वास गरेर अगाडि बढाउँदा कांग्रेसलाई नै असफल बनाउने मिसन अपनाएको आरोप लगाउनुभयो । उहाँले तत्काल यस्ता गलत गतिविधिलाई रोक्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको हो ।

     

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend