Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सरकार आफैँले विरोधको वातावरण बनाइरहेको छ : सभापति लामिछाने 


१४, फागुन २०८०
  • 163
    SHARES
  • सरकार आफैँले विरोधको वातावरण बनाइरहेको छ : सभापति लामिछाने 

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले सरकारले संसदको मर्यादालाई उल्लङ्घन गरिरहेको बताउनुभएको छ ।

    उहाँले सभामुखले समेत संसदमा उठिसकेको प्रश्नको जवाफ दिन रुलिङ्ग गरिसकेको अवस्थामा सरकारले त्यसलाई नमानेर संसदको मर्यादा उल्लङ्घन गरिरहेको बताउनुभयो। उहाँले सरकारले जवाफ नदिए संसद अवरोधमा उत्रने चेतावनी समेत दिनुभयो।

    उहाँले सरकार संसदमा उठेका प्रश्नहरूको जवाफ नदिएर बाहिर पत्रकार सम्मेलन र अन्य कार्यक्रममा आफ्नो बचाउ गर्न खोजिरहेको उल्लेख गर्नुभयो।

    संसदमा दिनदिनै उपस्थित भएर हाजिरी गर्ने क्रम र परम्परालाई अन्त्य गर्नुपर्ने भन्दै सांसद लामिछानेले मिटरब्याज पीडितको समस्या समाधान, किसानका समस्या समाधान, आजियाटाको रिपोर्ट लगायतका विषयमा सरकारले तत्काल जवाफ दिनुपर्ने पनि बताउनुभयो।

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend