Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नवनिर्वाचित राष्ट्रिय सभाका अध्यक्ष दाहालद्वारा शपथ ग्रहण


२९, फागुन २०८०
  • 123
    SHARES
  • नवनिर्वाचित राष्ट्रिय सभाका अध्यक्ष दाहालद्वारा शपथ ग्रहण

    काठमाडौं । नवनिर्वाचित राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।मंगलबार दाहाललाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराउनुभएको हो ।

    नवनिर्वाचित अध्यक्ष दाहालको शपथ ग्रहण समारोहमा उच्चपदस्थ अधिकारी र राजनीतिक नेतृत्वहरुको सहभागिता रहेको थियो ।

    अध्यक्ष दाहाल आजै राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित हुनुभएको हो । दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत रहेको थियो ।

    नवनियुक्त राष्ट्रिय सभा अध्यक्ष दाहाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनुभएको हो । उहाँको कार्यकाल ४ वर्ष बाँकी रहेको छ । उहाँ नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्यसमेत हुनुहुन्छ ।

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend