Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पूर्वसभामुख महरालाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन


४, चैत २०८०
  • 155
    SHARES
  • पूर्वसभामुख महरालाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन

    काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा जाँचबुझ आयोगबाट कारबाही सिफारिश भएका पूर्वसभामुख कृष्णबहादुर महरालाई कारबाही गर्न निर्देशन दिनुभएको छ ।

    गृह मन्त्रालयमा आइतबार बसेको गृहसचिव, आईजिपी र सिआईबी प्रमुख सम्मिलित बैठकमा मन्त्री लामिछानेले यस्तो निर्देशन दिनुभएको हो । सुन प्रकरणमा संलग्न रहेकाले उच्चस्तरीय छानबिन आयोगले मुद्दा चलाउन सिफारिस गरेको थियो ।

    सोही अनुसार कारबाही गर्न निर्देशन दिएको गृह स्रोतले जनाएको छ । गृहमन्त्री लामिछानेले आयोगको प्रतिवेदन कडाईका साथ कार्यान्वयन गर्न सिआईबीका प्रमुख श्यामलाल ज्ञवालीलाई निर्देशनसमेत दिनुभएको छ । सुन तस्करी प्रकरणमा नै महराका छोरा राहुल महरा पूर्पक्षका लागि थुनामा छन् ।

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend