Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

इजरायललाई अमेरिकी राष्ट्रपति बाइडेनको चेतावनी


२३, चैत २०८०
  • 148
    SHARES
  • इजरायललाई अमेरिकी राष्ट्रपति बाइडेनको चेतावनी

    एजेन्सी । इजरायलले भविष्यमा गाजाका नागरिकहरुलाई देखाउने व्यवहारबाट इजरायलको समर्थन वा विरोध गर्ने अमेरिकाका राष्ट्रपति जो बाइडेनले बताउनुभएको छ ।

    इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई इजरायलले मानवीयता बिर्सिएको खण्डमा अमेरिका इजरायलविरुद्ध कदम चल्न बाध्य हुने बाइडेनले चेतावनी दिनुभएको हो ।

    गाजामा सहयोग पु¥याउने मानवीय कामदारहरू र गाजामा समग्र मानवीय अवस्थामा इजरायली हमलाहरू अस्वीकार्य रहेको बाइडेनले बताउनुभयो ।

    इजरायली सेनाले सोमवार हवाई हमला गरेपछि गाजामा नागरिकहरूलाई खाना वितरण गर्न जाँदै गरेको परोपकारी समूह वल्र्ड सेन्ट्रल किचेनका सात सदस्यहरू मारिएका थिए ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend