Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

विश्व बैङ्कले अफगानी महिला उद्यमीलाई सहयोग गर्ने


२४, चैत २०८०
  • 114
    SHARES
  • विश्व बैङ्कले अफगानी महिला उद्यमीलाई सहयोग गर्ने

    विश्व बैङ्कले विशेषगरी महिलाको स्वामित्वमा सञ्चालित अफगानी साना व्यवसायलाई सहयोग गर्ने भएको छ ।

    त्यसका लागि एक करोड ६० लाख अमेरिकी डलर बराबरको रकम छुट्याएको खामा प्रेसले जनाएको छ । यो कार्यक्रम महिला लक्षित रहेको अफगानिस्तानका लागि विश्व बैङ्ककी निर्देशक मेलिन्डा गुडले बताउनुभयो ।

    परियोजनाको उद्देश्य अफगानिस्तानमा साना वित्तीय क्षेत्रलाई सुदृढ पारी साना व्यवसाय र महिला नेतृत्वको उद्यम व्यवसायको पुनर्निर्माण गर्नु र निजी क्षेत्रको पुनरुत्थानमा योगदान पुर्याउनु रहेको छ । विश्व बैङ्कका अनुसार अफगानिस्तानको काबुलसहित विभिन्न १५ वटा प्रान्तमा वित्तिय सहयोग केन्द्रित हुनेछ ।

    यसबाहेक, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) ले महिलाहरूलाई रोजगारीको अवसर प्रदान गर्ने उद्देश्यले अरु विभिन्न परियोजनाको घोषणा गरेको छ । यसले अफगानिस्तानको अर्थतन्त्रलाई पनि बढावा दिने अपेक्षा गरिएको छ । 

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend