Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बझाङमा अघि लाग्दै एमाले, एकीकृत समाजवादी चौथोमा


१६, वैशाख २०८१
  • 153
    SHARES
  • बझाङमा अघि लाग्दै एमाले, एकीकृत समाजवादी चौथोमा

    काठमाडौं । बझाङ क्षेत्र नम्बर–१ ‘क’मा नेकपा (एमाले)का उमेदवारको अग्रता कायमै छ ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, दुई हजार ७६३ सदरमध्ये एमालेका दमनबहादुर भण्डारीले एक हजार ३०३ मत पाएका छन् ।  

    नेपाली कांग्रेसका अभिषेक सिंहले ६५६ मत प्राप्त गरेका छन् । उनीहरूबीचको मतान्तर ६४७ छ । भण्डारी झन्डै दोब्बर मतान्तरले अगाडि छन् ।

    तेस्रो स्थानमा नेकपा (माओवादी केन्द्र)का जनकबहादुर बुढा छन् । उनले ४०१ मत प्राप्त गरेका छन् । नेकपा (एकीकृत समाजवादी)का दिलबहादुर सिंहले ३६९ मत पाएका छन् ।

    यहाँ ११ उमेदवार प्रतिस्पर्धामा छन् । मतगणना जारी छ । उपनिर्वाचनअन्तर्गत शनिबार बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान भएको थियो ।

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend