Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सस्थांहरुलाई हेर्ने राजनितिक दृष्टिकोणमा कमजोरी : नेतृ क्षेत्री


१६, वैशाख २०८१
  • 181
    SHARES
  • सस्थांहरुलाई हेर्ने राजनितिक दृष्टिकोणमा कमजोरी : नेतृ क्षेत्री

    पर्वत । नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दल पुर्व सचेतक निर्मला क्षेत्रीले सस्थांहरुलाई हेर्ने राजनितिक दृष्टिकोणमा केही कमजोरी देखिएको बताउनुभयो ।

    गरिबी विरुद्धको हाम्रो लंडाई भन्ने मुल नाराका साथ स्थापित भएको राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपाल,कुश्मा, पर्वतको २९औं वार्षिक साधारण सभामा नेतृ क्षेत्रीले समाजमा सस्थाको प्रभाव उचो रहेको बताउदैँ राज्यले गर्न नसक्ने कामहरु सस्थाहरुले गरेका तमाम उदाहरण रहेको उल्लेख गर्नुभयो ।

    उहाँले आफुभित्रका कमीकमजोरीलाई सच्याएर अगाडि बढन आग्रह गर्नुभयो । साथै एकअर्काप्रति आरोप प्रत्यारोप लगाउनुको साटो सहकार्य गरेर अगाडि बढेमा समाजले सही गति लिने बताउनुभयो । 

     

     

     

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend