Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

६२.२१ अंकले बढ्यो सेयर


१०, असार २०८०
  • 223
    SHARES
  • ६२.२१ अंकले बढ्यो सेयर


    काठमाण्डौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा उत्साह देखिएको छ । कारोबार रकम साढे ६ अर्ब पुगेको यस दिन बजार ६२.२१ अंकले बढेर २११७.७३ विन्दुमा उक्लियो । यो ३.०३ प्रतिशतको वृद्धि हो ।

    आइतबार सबै उपसूचकमा लगानीकर्ताको उत्साह देखियो । जसमध्ये सबैभन्दा धेरै जीवन बीमा कम्पनीको ७.७९ प्रतिशत वृद्धि देखियो । आइतबार २२ वटा धितोपत्रको कारोबार सकारात्मक सर्किट लेवलमा भएको छ । कुल २७५ धितोपत्रको ९० हजार २४९ वटा कारोबारबाट १ करोड ४७ लाख ५१ हजार २४७ कित्ता सेयर किनबेच भएको छ । जसबाट ६ अर्ब ४९ करोड ४ लाख १२ हजार ६६५ रुपैयाँको कारोबार भएको छ ।

    आइतबार लाइफ इन्स्योरेन्स कर्पोरेसन, हिमालय लाइफ इन्स्यारेन्स, एनएमबी ५०, सामलिङ पावर कम्पनी, बीपीडब्लू लघुवित्त संस्थासहितका कम्पनीको कारोबार सकारात्मक सर्किट लेवलमा भएको हो । बढ्दो बजारमा पनि शुभम् पावर, एनआईबीएल ग्रोथ फण्ड, पाँचथर पावर, तेह्रथुम पावरसहितका धितोपत्रको मूल्य धेरैले घटेको छ । आइतबार शिवम् सिमेन्ट, सोल्टी होटेल, हिमालयन डिष्टिलरीसहितका धितोपत्रको धेरै कारोबार भएको छ ।

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend