काठमाडौं ।मन्त्रिपरिषद् बैठक सुरु भएको छ । आजको बैठक नियमित कार्य तालिका नभएको एक मन्त्रीको भनाइ छ ।
बजेट पास र पछिल्लो राजनीति विषयमा कुरा हुने बताइन्छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केही बेरअघि बैठक सुरु भएको हो ।
अध्यक्ष
राम प्रसाद पाण्डे
प्रबन्ध संचालक
राम कुमार क्षेत्री
सम्पादक
रमेश बस्नेत
समाचार संयोजक
टि.बि राना
संवाददाता
अजय कार्की
व्यबस्थापक
शर्मिला खनाल
Email:
missionlumbini@gmail.com
कार्यालय.
बुटवल, काठमाडौँ
सम्पर्क नं.
071-437272,9841219634