Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नेपाली सेना पाकिस्तानी मोडलमा जाँदै छ भनेर स्याल हुइँय्या चलाइयो : रक्षामन्त्री उप्रेती


९, असार २०८१
  • 241
    SHARES
  • नेपाली सेना पाकिस्तानी मोडलमा जाँदै छ भनेर स्याल हुइँय्या चलाइयो : रक्षामन्त्री उप्रेती

    काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले सिमानामा सेना हतियारसहित बस्न नमिल्ने बताएका छन् । उनले अन्तर्राष्ट्रिय मान्यताले पनि नदिने भएकाले अर्धसैनिक बल सीमामा बस्ने बताए ।

    आइतबार प्रतिनिधिसभा बैठकमा उनले सेना अलि दूरीमा बसेर सीमासम्बन्धी सुरक्षाको काम गरिरहेको उल्लेख गरे । “सिमानामा सेना हतियारसहित बस्न अन्तर्राष्ट्रिय मान्यताले पनि नमिल्ने भएकाले अर्धसैनिकमा राख्दै केही दूरीमा आफू बसेर निगरानी गर्ने क्रम जारी छ,” उनले भने ।

    उनले आफू विगतमा करिब २२ दिन रक्षामन्त्री हुँदा हेटौँडा कपडा उद्योग चलाएर सुरक्षा संयन्त्रलाई पुग्ने लत्ताकपडा उत्पादन गर्ने भन्दा विरोध गरिएको स्मरण गरे । त्यति बेला ‘नेपाली सेना पाकिस्तानी मोडलमा गएको हो ?’ भन्दै विरोध गरिएको उनले बताए ।

    “नेपाली सेना पाकिस्तानी मोडलमा जाँदै छ भनेर स्याल हुइँय्या चलाइयो । के आत्मनिर्भर हुनु पाकिस्तानी मोडल हो ? खण्डहर उद्योगलाई चलाउनु पकिस्तानी मोडल हो ?,” उनले प्रश्न गरे ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend