Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रञ्जिता श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाइयो


१७, असार २०८१
  • 157
    SHARES
  • रञ्जिता श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाइयो

    काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) संसदीय दलको नेतामा गङ्गा चौधरीलाई चयन गरिएको छ ।

    केन्द्रीय अध्यक्षसमेत रहेकी रञ्जिता श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाएर चौधरीलाई चयन गरिएको हो । दलको प्रमुख सचेतक रहेकी चौधरीलाई बहुमत सांसदले संसदीय दलको नेता चयन गरेका हुन् ।

    प्रमुख सचेतक पदमा रहेका गंगाराम चौधरी डगौरालाई फेरबदल गरि लालविर चौधरीलाई प्रमुख सचेतकको पदमा राख्ने निर्णय सर्वसहमतीबाट पारित गरिएको छ ।

    नाउपाका चार सांसदमध्ये गङ्गा चौधरी, अरुण चौधरी र लालवीर चौधरीले रञ्जिता श्रेष्ठलाई उक्त जिम्मेवारीबाट हटाएका हुन् ।

    नागरिक उन्मुक्ति पार्टीको आईतबार बसेको संसदिय दलको बैठकमा बहुमत सदस्यहरुको उपस्थितिमा श्रेष्ठलाई हटाउने निर्णय गरिएको थियो ।

    12a2c341-95f4-47b8-bd82-2f8ba7f157a3.jfif

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend