Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

निर्मला पन्तको हत्याराबारे अनुसन्धान नजिक पुगेका छौँ : गृहमन्त्री लामिछाने


३०, असार २०८१
  • 118
    SHARES
  • निर्मला पन्तको हत्याराबारे अनुसन्धान नजिक पुगेका छौँ : गृहमन्त्री लामिछाने

    काठमाडौँ । काम चलाउ सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मन्त्रालयबाट बिदाइ भएका छन् ।

    हिँड्नुअघि पत्रकार सम्मेलनमा उनले निर्मला पन्तको हत्यारा पत्ता लगाउन अनुसन्धान नजिक पुगेको बताए ।

    निर्मला पन्तको विषयमा नजिक पुगेका छौँ हामी, बारम्बार सोधेपनि रिजल्ट आएपछि मात्रै भन्ने भनेर मैले नबोलेको हुँ ।

    सुरक्षा निकायलाई राम्रोसँग थाहा छ । मलाई क्रेडिट जाँदैन । कुनै नेता र मन्त्रीले नपाओस्, प्रहरी सक्षम छ ।’

    ‘जीवी राईको विषयमा पनि दुई पटक मलेसियाका गृहमन्त्रीसँग कुरा भएको छ । केही कानूनी जटिलताहरू भएका छन् । त्यो जटिलता पूरा गरेर म नभए पनि आउने गृहमन्त्रीले पूरा गर्नुस् ।

    त्यो श्रेय नेपाल प्रहरीले प्राप्त गरोस् । म त्यसका लागि आफूसँग भएको सूचना जतिबेला पनि उपलब्ध गराउँछु । मेरो कार्यकालमा हुन नसके पनि हुनै नसक्ने भन्ने होइन ।’

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend