काठमाडौँ । सरकारले दुई जना सहसचिवको राजीनामा स्वीकृत गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निजामती सेवाका राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिवहरू इन्दुविक्रम जोशी र कोमल प्रसाद धमलाले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
अध्यक्ष
राम प्रसाद पाण्डे
प्रबन्ध संचालक
राम कुमार क्षेत्री
सम्पादक
रमेश बस्नेत
समाचार संयोजक
टि.बि राना
संवाददाता
अजय कार्की
व्यबस्थापक
शर्मिला खनाल
Email:
missionlumbini@gmail.com
कार्यालय.
बुटवल, काठमाडौँ
सम्पर्क नं.
071-437272,9841219634