Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सैनिक संघ तिलोत्तमा नगरको अधिवेशन शुक्रवार हुने


४, भदौ २०८१
  • 199
    SHARES
  • सैनिक संघ तिलोत्तमा नगरको अधिवेशन शुक्रवार हुने

    अनु खनाल ,बुटवल । नेपाल भु. पु. सैनिक संघले तिलोत्तमा नगर समितिको दोश्रो नगर अधिवेशनको आयोजना गरेको छ ।  

    तिलोक्तमा नगरपालिकाको ड्राईभरटोलमा रहेको होटल ब्लु बेल.मा शुक्रवार बिहान ११ बजे अधिवेशन हुने आयोजकले जनाएको छ ।

    कार्यक्रममा संघका पदाधिकारी सदस्य र सम्पूर्ण क्रियाशिल सदस्यहरुलाई उपस्थिति गराइ अधिवेशनलाई सफल बनाउन सबैलाई आग्रह गरेको बताइएको छ ।

    कार्यक्रममा बि. पि. बाटिका कार्य समिति तथा आजिवन सदस्यहर,नगर कार्य समिति, वार्ड कार्य समिति - क्षेत्रिय प्रतिनिधि/वार्डवाट प्रतिनिधित्व गर्ने विभिन्न ब्यक्तिहरू,नेपाल तरुण दल ,नेपाल विद्यार्थी संघ ,नेपाल महिला संघ ,जनप्रतिनिधिहरू,भातृ संघ संस्थाहरु/शुभेच्छुक टोल विकास समितिहरु रहेका छन् ।

    यसैगरी टेलिभिजन/पत्रकारहरू/एफ. एम. ,ट्रेड युनियन,शिक्षक संघ नगर समिति नगरबाट प्रतिनिधि गरेका महासमिति तथा महाधिवेशन प्रतिनिधि, प्रदेश तथ केन्द्रबाट प्रतिनिधित्व गर्ने ब्यक्तिहरू उपस्तिथि रहेने बताइएको छ ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend