Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कांग्रेसद्वारा दुई विभागमा सदस्य मनोनीत


६, भदौ २०८१
  • 146
    SHARES
  • कांग्रेसद्वारा दुई विभागमा सदस्य मनोनीत

    काठमाडौँ । नेपाली कांग्रेसले दुई विभागमा सदस्य मनोनीत गरेको छ। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार महिला विभाग र शुभेच्छुक संस्था समन्वय विभागमा सदस्यहरू मनोनयन गरिएको हो । 

    सभापति शेरबहादुर देउवाले नेपाली विभागअनुसार पार्टीका केन्द्रीय सदस्य पुष्पा भुसाल प्रमुख रहेको महिला विभाग र केन्द्रीय सदस्य अब्दुल सत्तार प्रमुख रहेको शुभेच्छुक संस्था समन्वय विभागमा सदस्यहरु मनोनीत गरेको उनले बताए । 

    मनोनीतहरुको सूची

    महिला विभागमा मनोनयन भएका सदस्यहरू

    १. रेणु प्रधान श्रेष्ठ, धनगढी

    २. तुल्सा पन्त, झापा

    ३. कमला लामिछाने, गोरखा

    ४. झल विश्वकर्मा, काठमाडौं

    ५. कविता इटानी, धादिङ

    ६. मिलन साह, महोत्तरी

    ७. आशा थापा मगर, तनहुँ

    ८. रामकुमारी थापा, सुर्खेत

    ९. देवका वेल्वासे, दाङ

    १०. डा. शशी थापा पण्डित, काठमाडौं

    शुभेच्छुक संस्था समन्वय विभागमा मनोनयन भएका सदस्यहरू

    १. राजु थापा, गोरखा

    २. निर्मला क्षेत्री, अर्घाखाँची

    ३. आशिष खतिवडा, मोरङ

    ४ नरेन्द्र डी.सी., रोल्पा

    ५. देवराज नेपाल, काठमाडौं

    ६. मातृका शेर्पा, ताप्लेजुङ

    ७. सोनीकुमारी बम्जन, सर्लाही

    ८. रामदत्त जोशी, डडेल्धुरा

    ९. दिनेश सन्जयल, कालिकोट

    १०. लालमणि पाण्डे, कञ्चनपुर

    Messenger_creation_2ae89ec6-9a44-4527-8b11-da60e2e41019.jpeg

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend