Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

गिरी जनताको भावना बुझ्ने नेता हुनुहुन्थ्यो : डा.सङ्रौला


७, भदौ २०८१
  • 251
    SHARES
  • गिरी जनताको भावना बुझ्ने नेता हुनुहुन्थ्यो : डा.सङ्रौला

    काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम कांग्रेसको पेशागत तथा बुद्धिजीवी विभाग प्रमुख डा.डिला संग्रौलाले स्वर्गीय प्रदिप गिरीले अवलम्वन गर्नुभएको विचार अपरिहार्य भएको बताएकी छिन् । उनले काङ्ग्रेसलाई गिरिजिको विचारले सहि मार्गमा लान पनि मद्धत गर्ने बताइन ।

    नेपाली कांग्रेसको पेशागत तथा बुद्धिजीवी विभागले बिहिवार काठमाडौमा आयोजना गरेको समाजवादी चिन्तक स्व.प्रदिप गिरीको स्मृतिमा ‘प्रजातान्त्रिक समाजवादस् वर्तमान र भविष्य विषयक अन्तरक्रियामा डा.संग्रौलाले प्रदिप गिरीबाट व्यक्त विचारहरु सँधै अमर रहने बताइन् ।

    नेता सङ्रौलाले भनिन्,‘कुनै संघसंस्थामा होस या पार्टीभित्र जनताको पिरमर्काको सम्बोधन हुनुपर्छ भनेर जनताको प्रिय हुनुहुन्थ्यो प्रदिप गिरी । महिलाहरुलाई नेतृत्वमा आउनुपर्छ भनेर समावेशीको पक्षमा हुनुहुन्थ्यो । युवाले पार्टी हाँक्नुपर्छ र अग्रज बौद्धिक वर्गले दिएको विचारलाई पार्टी र सरकारले आत्मसाथ गर्नुपर्छ भन्नुहुन्थ्यो । उहाँ नेपाली काग्रेसको मात्र नभएर समग्र नेपाली जनताको अभिभावक हुनुहुन्थ्यो ।

    28a1b4c5-dc31-448b-8fce-b44232ce8b4e.jfif

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend