काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को उपाध्यक्षमा पराजित रामकुमारी झाक्री पोलिटब्यूरो सदस्य निर्वाचित भएकी छिन् ।
गएराति सम्पन्न मतगणनासँगै ८४ सदस्य पोलिटब्यूरो चयन हुँदा उनले १८२ मत हासिल गरेकी छन् । उनी महिला उपाध्यक्षमा जयन्ती राई सँग पराजीत भएकी थिइन् ।
जयन्ती राईले १८९ मत ल्यायर विजयी हुँदा रामकुमारी झाँक्री ११२ मत ल्याएर पराजित भएकी थिइन् ।