Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

केपी ओलीपछिको प्रधानमन्त्री शेरबहादुर देउवा नै बन्ने आरजुको स्पष्टोक्ति


१३, भदौ २०८१
  • 147
    SHARES
  • केपी ओलीपछिको प्रधानमन्त्री शेरबहादुर देउवा नै बन्ने आरजुको स्पष्टोक्ति

    काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवं परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले केपी शर्मा ओलीपछि सभापति शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने बताएकी छन् ।

    आज (बिहीबार) धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले आफू अहिले देशको प्रधानमन्त्री बन्ने सम्भावना रहेको बताएकी हुन् ।

    प्रधानमन्त्री ओलीले एक सार्वजनिक कार्यक्रममा अब छिट्टै देशले महिला प्रधानमन्त्री पाउने बताएसँगै धेरैले कांग्रेसले आरजुलाई अगाडि सार्ने अनुमान गरेका थियो ।

    सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले भनिन्, ‘उहाँ (प्रधानमन्त्री ओली) ले त्यो कुरा मलाई भन्नु भएको जस्तो लाग्दैन । हाम्रोबाट अबको प्रधानमन्त्री भनेको शेरबहादुर देउवा नै हो ।’ 

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend