Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

काँग्रेसको पेशागत तथा बुद्धिजीवी विभागले बिपी जयन्तीमा विचार गोष्ठी आयोजना गर्ने


१८, भदौ २०८१
  • 347
    SHARES
  • काँग्रेसको पेशागत तथा बुद्धिजीवी विभागले बिपी जयन्तीमा विचार गोष्ठी आयोजना गर्ने

    काठमाडौँ । नेपाली काँग्रेसको पेशागत तथा बुद्धिजीवी विभागले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको स्मृतिमा १११ औं बीपी जन्म जयन्ती भव्यताका साथ मनाउने निर्णय गरेको छ ।

    विभागकी प्रमुख डा.डिला सङ्ग्रौलाको अध्यक्षतामा सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले यही भदौ २५ गते “बिपीको समाजवाद र बुद्धिजीवीको भूमिका” विषयमा विचार गोष्ठी आयोजना गर्ने निर्णय गरेको छ ।

    यस अवसरमा बिपी कोइरालाका विचारहरूको वर्तमान सन्दर्भमा महत्त्व र सान्दर्भिकताबारे चर्चा गरिने छ । डा.सङ्ग्रौलाले यो विचार गोष्ठीलाई बिपीको सोच र सिद्धान्तको पुनरावलोकनको अवसरको रूपमा लिइने बताइन् ।

    साथै विभागले आउँदो असोज ३ गते संविधान दिवसको अवसरमा विशेष अन्तरक्रिया गर्ने निर्णय पनि गरेको छ ।यसका अतिरिक्त विभागले वार्षिक रूपमा सञ्चालन गर्ने विविध कार्यक्रम र कार्य तालिका तयार गर्ने निर्णय पनि गरेको छ ।

    eeb33604-ce9d-4862-8da6-07bfc679bdcd.jfif

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend