Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

संसद्मा विष्णु माझीको नयाँ तीज गीतको तारिफ, उनको अवस्था सार्वजनिक गर्न माग


१८, भदौ २०८१
  • 138
    SHARES
  • संसद्मा विष्णु माझीको नयाँ तीज गीतको तारिफ, उनको अवस्था सार्वजनिक गर्न माग

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा.चन्द्र भण्डारीले लोकदोहोरी गायिका विष्णु माझीको अवस्था सार्वजनिक गर्न माग गरेका छन् ।

    आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले विष्णु माझीको तीजको गीत ‘आइनँ आमा यो तिजमा’ को तारिफ गरे । उनले विष्णु माझीको उक्त गीतमा नेपाली समाज र संस्कृति झल्किएको बताए ।

    नेता भण्डारीले नेपाली मन–मनले विष्णु माझीबारे चासो देखाइरहेको बताउँदै उनको स्वतन्त्रतालाई सम्मान गर्दै मिल्छ भने उनको अवस्था सार्वजनिक गरिदिन आग्रह गरे ।

    ‘आइनँ आमा यो तिजमा’ विष्णु माझीको गीतले हरेकको मन छोएको छ । ‘।।नेपाली समाज, नेपाली संस्कृति झल्किने गीत आइरहेको छ अहिले । जसले हरेकलाई खुसी बनाएको छ । आज जनताले भनिरहेका छन्, मैले विष्णु माझीको अधिकारमाथि हनन् गर्न खोजेको होईन । म जहाँसुकै जान्छु, मैले देख्छु, विष्णु माझीलाई, उनको यति राम्रो स्वर, त्यो गीत गाउने व्यक्तिलाई देख्न पाए हुन्थ्यो भनेर नेपालीको हरेक मनले भनेको छ । कुनै उपाय छ भने, कुनै धारणा छ भने, कुनै मिल्ने कुरा छ भने यो पनि सार्वजनिक होस्,’– उनले भने ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend