Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बिदाको भ्रम फैलाउने व्यक्ति नियन्त्रणमा, एक लाख जरिवाना र पाँच वर्ष कैद हुन सक्ने


१९, भदौ २०८१
  • 149
    SHARES
  • बिदाको भ्रम फैलाउने व्यक्ति नियन्त्रणमा, एक लाख जरिवाना र पाँच वर्ष कैद हुन सक्ने

    काठमाडौँ । गृह मन्त्रालयको नक्कली सूचना बनाई भ्रम फैलाउने व्यक्ति नियन्त्रणमा लिइएको बताइएको छ ।

    गृह मन्त्रालयको लेटर हेडमा बुधवार(आज) बिदा भएको भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाउने व्यक्तिलाई साइबर ब्युरोले नियन्त्रणमा लिएको गृह स्रोतले जानकारी दिएको छ ।

    प्रहरी अधिकारीका अनुशार विगतमा निकालेको सूचनालाई अनधिकृत रूपमा सम्पादन गरी सम्प्रेषण गर्ने व्यक्तिलाई एक लाख रुपैयाँ जरिवाना र पाँच वर्ष कैद हुने गरी आजै मुद्धा दायर गर्ने तयारी रहेको छ ।

    कतारका अमिरको नेपाल भ्रमणको अवसरमा नेपालभर सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय भएको भन्दै मन्त्रालयको लेटर हेडमा सार्वजनिक सूचना प्रवाह गरेसँगै बिहानभरि पत्र भाइरल भएको थियो । जसका कारण सरकारी कर्मचारीहरूमा कन्फ्युजन पैदा गरेको थियो ।

    image-12.webp

  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामहेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend