काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ ३१ मा प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईँका अनुसार अमेरिका भ्रमणबारे जानकारी गराउन प्रधानमन्त्री ओलीले संसद सम्बोधन गर्ने तालिका तय भएको हो ।
प्रधानमन्त्री ओली राष्ट्र संघको महासभालाई सम्बोधन गर्न ४ असोजमा अमेरिका जाँदैछन् ।