Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

समितिको प्रतिवेदन कार्यान्वयनका लागि सरकारलाई पठाउन सभामुख घिमिरेको निर्देशन


३१, भदौ २०८१
  • 105
    SHARES
  • समितिको प्रतिवेदन कार्यान्वयनका लागि सरकारलाई पठाउन सभामुख घिमिरेको निर्देशन

    काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सहकारीको बचत अपचलन छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यन्वयनका लागि सरकारलाई पठाउन संसद् सचिवालयलाई निर्देशन दिएका छन् ।

    समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले आज संसद्मा प्रतिवेदन पेश गरेका थिए । समितिले तीन महिनाभन्दा बढी समय लगाएर अनुसन्धान गरी प्रतिवेदन तयार गरेको थियो ।

    कूल सात सदस्यीय उक्त समितिका सदस्यहरुले आज प्रतिवेदनमा हस्ताक्षर गरेका थिए । कार्यदेशमा उल्लेखित सहकारी संस्थासहित ४० वटा सहकारीको वित्तीय विश्लेषण गरिएको सभापति थापाले जानकारी गराए ।

    उनले ती सहकारीहरु अप्ठ्यारो र बचत दुरुपयोगको समस्याबाट गुज्रिरहेको पनि जानकारी गराए । अध्ययनका क्रममा बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरुमा सबैभन्दा बढी समस्या पाइएको पनि उनले सुनाए ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend