Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

देउवाले गरे कांग्रेसको थारू विभागमा १० जना सदस्य मनोनीत


८, असोज २०८१
  • 239
    SHARES
  • देउवाले गरे कांग्रेसको थारू विभागमा १० जना सदस्य मनोनीत

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको थारु विभागमा १० जना सदस्य मनोनीत गरेका छन् ।

    पार्टीको विधान, २०१७ संशोधन सहितको धारा २५ (९) बमोजिम सदस्य मनोनीत गरेको मूख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पार्टीका केन्द्रीय सदस्य योगेन्द्र चौधरी सो विभागमा प्रमुख रहेका छन् ।

    यी हुन् मनोनीत सदस्यहरु

    देवमान चौधरी, वर्दिया
    हल्लुप्रसाद चौधरी, दाङ
    शिवनारायण राना, कैलाली
    साजनकुमार महतो, चितवन
    शैलेन्द्र चौधरी, रौतहट
    नमिता चौधरी, सप्तरी
    वोरनारायण चौधरी, सुनसरी
    सरिता चौधरी, कैलाली
    सुचि चौधरी, मोरङ
    कुलमणि चौधरी, बारा

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend