Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

संविधानविद् डा.आचार्यको टिप्पणी : देशमा सरकार नामको कुनै चीज छ जस्तो लागेन


१३, असोज २०८१
  • 263
    SHARES
  • संविधानविद् डा.आचार्यको टिप्पणी : देशमा सरकार नामको कुनै चीज छ जस्तो लागेन

    काठमाडौं । वरिष्ठ अधिवक्ता एवम् संविधानविद् डा.भीमार्जुन आचार्यले अहिले देशमा सरकार नै नभएको टिप्पणी गरेका छन् ।

    उनले मौसमविद्हरुले सम्भावित खतराको जानकारी र चेतावनी समयमै दिँदापनि देशमा भएका तीन तहका सरकारको जिउँदो उपस्थिति कहीँकतै नदेखिएको उनको आरोप छ ।

    उनले आफू बुवाको तिथिको लागि सडकमार्ग हुँदै गृहजिल्ला दाङ पुगेको उल्लेख गर्दै नारायणगढ बुटवल खण्डको सडकको अवस्था देख्दा त देशमा सरकार नामको कुनै चीज नै छैन जस्तो लागेको टिप्पणी गरेका छन् ।

    आचार्यले फेशबुकमा लेखेका छन्,

    यसपटक मौसमविद्हरूले सम्भावित खतराको जानकारी र चेतावनी समय मै दिएका थिए । यसका बाबजुत कुनै पनि तहका सरकारको जिउॅंदो उपस्थिति कहिंकतै देखिएन । बुवाको तिथिका लागि सडकमार्गबाट म दाङ आएको छु । नारायणगढ बुटवल खण्डको सडक अवस्था देख्दा सरकार नामको कुनै चीज यो देशमा छ जस्तो लागेन । यो सडक यस पटकको विपतले यस्तो हालत बनाएको होइन । सरकार बिहिनताका कारण वर्षो देखि यही हालतमा छ । विपतको समयमा संयमता त अपनाउ तर शासन सत्तालाई यो हदसम्मको उन्मूक्ति नदिउॅं । सबैतिरबाट खबरदारी गरौं ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend