Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

स्थानीय तह उपनिर्वाचनका लागि २५ दल दर्ता


२०, असोज २०८१
  • 183
    SHARES
  • स्थानीय तह उपनिर्वाचनका लागि २५ दल दर्ता

    काठमाडौं । आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि २५ वटा दल दर्ता भएका छन् ।

    निर्वाचन आयोगका अनुसार स्थानीय तह उपनिर्वाचनमा प्रतिस्पर्धा गर्न ती राजनीतिक दलहरु दर्ता भएका हुन् ।

    आयोगका अनुसार निवेदन दिएको २६ दलमध्ये एक दलले कानुनी रित पूरा नगरेकाले २५ वटालाई मात्रै अनुमति दिइएको हो । योसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले पनि स्थानीय तह उपनिर्वाचनमा भाग लिने भएको छ ।

    राजनीतिक दलको नाम

    • नेपाल मजदुर किसान पार्टी
    • मंगोल नेशनल अर्गनाइजेशन
    • नेपाली कांग्रेस
    • जनता समाजवादी पार्टी, नेपाल
    • नेपाल समाजवादी पार्टी
    • नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
    • संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • आम जनता पार्टी
    • नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)
    • जनता समाजवादी पार्टी
    • बहुजन एकता पार्टी नेपाल
    • नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
    • राष्ट्रिय स्वतन्त्र पार्टी
    • समावेशी समाजवादी पार्टी नेपाल
    • हाम्रो नेपाली पार्टी
    • नेपाल कम्यूनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी)
    • राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
    • नागरिक उन्मुक्ति पार्टी
    • नेशनल रिपब्लिक नेपाल
    • राष्ट्रिय जनता पार्टी नेपाल
    • नेपाली कांग्रेस (बी.पी.)
    • राष्ट्रिय मातृभूमि पार्टी
    • जनमत पार्टी
    • नेपाली जनता दल

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend