Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

यी हुन् कांग्रेस खेलकुद विभागको बैठकले गरेका निर्णयहरू


४, कात्तिक २०८१
  • 263
    SHARES
  • यी हुन् कांग्रेस खेलकुद विभागको बैठकले गरेका निर्णयहरू

    काठमाडौँ । नेपाली कांग्रेस खेलकुद विभागको बैठक सम्पन्न भएको छ ।

    विभाग प्रमुख उमेशजंग रायमाझीको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा आइतबार बसेको उक्त बैठक सम्पन्न भएको हो । बैठकले निम्न निर्णयहरू गरेको छ ।

    (१) नेपाल लोकतान्त्रिक खेलकुद संघको अधिवेशन यथाशीघ्र गर्न विभागले समन्वय गर्ने निर्णय गर्दछ ।

    (२) राष्ट्रिय खेलकुद परिषद्को पदाधिकारी एवं सदस्यहरु नियुक्ति गर्नका लागि नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गर्दछ ।

    (३) बाढी पहिरोमा परि दिवंगत हुनु भएका ६ जना खेलाडीहरु— (१) दिवश वानियाँ, (२) प्रितम आचार्य, (३) अनुपम प्रधान, (४) आदित्यवलम पाखी, (५) विकाश रेग्मी, (६) साईमन योञ्जन तथा अन्य दिवंगत महानुभावहरुमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरुको आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनमा यो बैठक गहिरो समवेदना व्यक्त गर्दछ ।press release 2081.07.03.jpg

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend