Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

प्रधानमन्त्री ओलीसँग विपक्षी दलका नेताहरुको भेटवार्ता राति ८ बजे तय


५, कात्तिक २०८१
  • 119
    SHARES
  • प्रधानमन्त्री ओलीसँग विपक्षी दलका नेताहरुको भेटवार्ता राति ८ बजे तय

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग विपक्षी दलका नेताहरुको भेटवार्ताको समय सरेको छ ।

    यसअघि दिउँसो ४ बजे सिंहदरबारमा भेट तय भएको थियो । तर, विशेष कारणवश सो भेटवार्ता आजै राति ८ बजेको लागि तय भएको आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले जानकारी दिए ।

    उनले भने,‘आज हामीले प्रधानमन्त्रीलाई भेट्ने समय सरेको छ । दिउँसो ४ बजे भेट्न भनिएको थियो । सरेर राति ८ बजेको लागि भेटवार्ता तय भएको छ । भेटवार्ता बालुवाटारमा हुने भनिएको छ ।’

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको अग्रसरतामा विपक्षी दलका नेताहरुले प्रधानमन्त्री दाहाललाई भेटेरै ज्ञापनपत्र बुझाउने सहमति गरेको थियो ।

    विपक्षी दलका नेताहरुले सरकार ठीक ढंगले नचलेको र सुशासन प्रत्याभूति गराउन नसकेको निश्कर्ष निकालेका छन् । 

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend