Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नेपाल तरुण दल महाधिवेशन केन्द्रीय निर्देशन समितिको बैठक सम्पन्न


८, कात्तिक २०८१
  • 276
    SHARES
  • नेपाल तरुण दल महाधिवेशन केन्द्रीय निर्देशन समितिको बैठक सम्पन्न

    काठमाडौँ । “नेपाल तरुण दल महाधिवेशन केन्द्रीय निर्देशन समिति” को बैठक नेपाली कांग्रेसका सहमहामन्त्री एवं समितिका संयोजक महालक्ष्मी उपाध्याय “डिना” को सभापतित्वमा आज पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ ।

    बैठकमा केन्द्रीय सदस्य एवं समितिका सदस्य मा.सरिता प्रसाई र मा.जितजंग वस्नेत, नेपाल तरुण दल केन्द्रीय तदर्थ कार्यसमितिका अध्यक्ष विद्धान गुरुङ्गको उपस्थिति रहेको थियो । बैठकले देहाय बमोजिम निर्णय गरेको छ ।

    निर्णयहरु:

    १. नेपाल तरुण दल महाधिवेशन केन्द्रीय निर्देशन समिति गठन भएकोमा केन्द्रीय कार्यसमिति र केन्द्रीय सभापति मा.शेरबहादुर देउवाज्यूप्रति धन्यवाद सहित हार्दिक आभार व्यक्त गर्ने ।
    २. नेपाल तरुण दलको महाधिवेशन र सांगठनिक गतिविधि सम्बन्धमा छलफल ।
    ३. समितिको आगामी बैठक २०८१ कार्तिक १३ गते दिनको २ः०० बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।

    बैठकले माथिका निर्णयहरु गरेको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।Kartik-8, 2081 Press Realese.jpg

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend