Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बुटवल उपमहानगरपालिकाले लगायो प्लाष्टिकजन्य फूल तथा मालामा प्रतिबन्ध


९, कात्तिक २०८१
  • 184
    SHARES
  • बुटवल उपमहानगरपालिकाले लगायो प्लाष्टिकजन्य फूल तथा मालामा प्रतिबन्ध

    बुटवल । बुटवल उपमहानगरपालिकाले प्लाष्टिकजन्य फूल तथा मालामा प्रतिबन्ध लगाएको छ ।

    बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले आउँदै गरेको नेपालीहरुको महान पर्व शुभ दिपावली (तिहार) तथा छठ पर्व २०८१ को पावन अवसरमा सम्पूर्ण नगरबासी आमाबुवा, दाजुभाइ तथा दिदिबहिनीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ । 

    उहाँले चाडपर्वको अबसरमा प्लाष्टिकजन्य फूल तथा माला प्रयोग गर्दा वातावरण प्रदुषण हुने र मानव स्वास्थ्यमा नकारात्मक असर पर्ने देखिएकोले उपमहानगरपालिका क्षेत्रभित्र यसको प्रयोगलाई निरुत्साहित गरी स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न सबैलाई अनुरोध गर्नुभयो ।

    साथै शुभ दिपावली (तिहार) तथा छठ पर्वमा स्थानीय उत्पादित फूल तथा मालाको प्रयोग गर्न सबैलाई अनुरोध गरिएको बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend