Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

माओवादीको केन्द्रीय कमिटी बैठक पुष २ गते बस्ने


२६, कात्तिक २०८१
  • 162
    SHARES
  • माओवादीको केन्द्रीय कमिटी बैठक पुष २ गते बस्ने

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले पार्टीको केन्द्रीय समिति बैठक पुष २ गते बोलाउने निर्णय गरेको छ ।

    सोमबार अध्यक्ष पुष्पकमल दाहालको खुमलटारस्थित् निवासमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय लिएको उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

    यस्तै, आगामी मंसिर मसान्तमा पालिका सम्मेलनगर्ने र सबै पालिकामा सरकारविरुद्ध खबरदारी सभा गर्ने निर्णय गरिएकोपनि सापकोटाले जनाए ।

    बैठकले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा प्रदेशले टुंग्याएको उम्मेदवारहरूलाई अनुमोदन गर्ने निर्णय गरेको छ ।

    सो निर्णयबारे प्रकाश पार्दै सापकोटाले भने,‘सबै उम्मेदवारहरूलाई जिताउन नेता कार्यकर्ताहरूलाई एकताबद्ध र प्रतिबद्ध भएर लाग्नका लागि अपिल पनि गर्ने निर्णय भएको छ ।’ 

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend