Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

उपनिर्वाचनमा राप्रपाले सबै ठाउँमा उम्मेदवारी दिने, गठबन्धन नगर्ने


२९, कात्तिक २०८१
  • 139
    SHARES
  • उपनिर्वाचनमा राप्रपाले सबै ठाउँमा उम्मेदवारी दिने, गठबन्धन नगर्ने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन थालेको छ ।

    उसले उपनिर्वाचनमा कसैसँग तालमेल नगर्ने पनि बताएको छ । त्यस्तै उपनिर्वाचन हुने सबै स्थानीय तहमा उमेदवारी दिने पनि पार्टीले जानकारी दिएको छ ।

    राप्रपाले हालसम्म उपनिर्वाचन हुने ४४ मध्ये १७ स्थानमा उम्मेदवार टुंगो लगाएको छ । बाँकी स्थानीय तहका उमेदवारहरू चाँडै टुंगो लाग्ने राप्रपाले जानकारी दिएको छ ।

    यी हुन् राप्रपाका उम्मेदवारहरू :

    कोशी

    झापा: कन्काई नपा ६ -नारायणप्रसाद निरौला
    सुनसरी: गद्दी गापा ६ कविताकुमारी उराव
    तेह्रथुम: लालीगुराँस नपा ८ रत्नबहादुर श्रीपाली
    ओखलढुंगा: मोलुङ गापा ५-चन्द्रमणी दाहाल

    मधेश

    सप्तरी: डाक्नेश्वर नपा १-सतिसकुमार चौधरी
    सप्तरी: डाक्नेश्वर नपा ४-रामकुमार यादव

    बागमती

    काठमाडौं महानगर-१६- श्यामकृष्ण श्रेष्ठ
    दोलखा: गौरीशंकर गापा- उपाध्यक्ष मनकुमारी श्रेष्ठ
    काठमाडौं: कीर्तिपुर न.पा.- प्रमुख ध्रुव महर्जन
    काठमाडौं: कीर्तिपुर न.पा.१- सुरेन्द्र उप्रेती
    काठमाडौं: कीर्तिपुर न.पा.४-बिजेश बस्नेत
    मकवानपुर: हेटौंडा उमनपा १२- प्रेम लामा भ्लोन

    लुम्बिनी

    गुल्मी: मुसीकोट गापा १- ईश्वरी खाती
    रोल्पा: रुन्तीगडी गापा ४- पहलबहादुर वली
    कपीलवस्तु: शुद्धोधन गाउँपालिका १- इम्तीयाज अहमद

    कर्णाली

    कालीकोट: तिलागुफा नगरपालिका ४ जुद्धबहादुर शाही

    सुदूरपश्चिम

    ​बाजुरा: स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष सुनादेवी थापा (भोटे)

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend