Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

८४ मंसिरसम्म अहिलेको समीकरण कायम रहन्छ : प्रधानमन्त्री ओली


७, मंसिर २०८१
  • 152
    SHARES
  • ८४ मंसिरसम्म अहिलेको समीकरण कायम रहन्छ : प्रधानमन्त्री ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस एमालेको समीकरण २०८४ मंसिरसम्मै कायम रहने जिकिर गरेका छन् ।

    पार्टीले दरबारमार्गमा आयोजना गरेको जागरण सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार ढल्ने भ्रम फैलाइएको भन्दै आश्वस्त पार्ने प्रयास गरेका हुन् ।

    ‘मेरो अवधि २०८३ असारसम्म हो, त्यसपछि म प्रधानमन्त्री पद शेरबहादुर देउवाजीलाई हस्तान्तरण गर्छु । त्यसपछि उहाँले १८ महिना चलाउनुहुन्छ ।’ ओलीले भने, ‘भ्रम नराख्नुस ढुक्कले अघि बढ्नुस् । सरकार र समीकरण कुनै हालतमा टुट्दैन ।’

    जति झुटको प्रचार गरे पनि नेपाली जनता भ्रममा नपर्ने ओलीको भनाई छ । ‘कांग्रेस र एमाले प्रतिस्पर्धी हुन् तर प्रतिस्पर्धा भन्दा महत्वपूर्ण कुरा अहिले एकता हो ।’ ओलीले भने, ‘संविधान मास्न, अराजकता सिर्जना गर्न, देशलाई अफ्ठेरोमा पार्न खोजिएको छ । त्यसैले हामी एक हुन बाध्य भएका हौं ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend