Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

म मन्त्री हुन्छु भन्ने लागेकै थिएन:डा.आरजु राणा


१३, पुस २०८१
  • 121
    SHARES
  • म मन्त्री हुन्छु भन्ने लागेकै थिएन:डा.आरजु राणा

    धनगढी। नेपाली कांग्रेसकी प्रभावशाली नेतृ एवम् परराष्ट्रमन्त्री डा.आरजु राणाले आफूलाई मन्त्री हुन्छु भन्ने नलागेको भएपनि बाईचान्स मन्त्री भएको खुलासा गरेकी छिन् । रुडुकले जलवायु परिवर्तनले महिला, युवा र बालबालिकामा पार्ने असरको बारेमा आयोजना गरेको ‘सूदुरपश्चिम डायलग’ लाई सम्बोधन गदै उनले यस्तो बताएकी हुन् ।


    उनले उक्त डायलग एक वर्षअघिदेखि नै आयोजना गर्ने योजना रहेको भएपनि विभिन्न कारणले पर धकेलिएर आज भएको सुनाउने क्रममा उनले आफू मन्त्री हुन्छु भन्ने नसोचेको बताएकी हुन् ।

    उनले भनिन्–‘म अहिले बाईचान्स मन्त्री भएँ, यो प्लानिङ गर्दा म मन्त्री हुने कुनै प्लानपनि थिएन र म हुन्छु भन्ने मलाई लागेको पनि थिएन ।’ यसअघिको कार्यक्रममा उनले आफू कैलालीबाटै चुनाव लड्ने घोषणा गरेकी थिईन । यसअघि पराजित भएकै क्षेत्रबाट आफू पूनः चुनाव लड्ने उनको घोषणा छ ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend