Logo

Oct 02 2026 | २०८३, असोज १६गते

लोकप्रिय

लोकप्रिय

एमाले संसदीय दलले बजेट विधेयक–२०८२/८३ पारितका लागि सबै सांसदलाई पक्षमा मतदान गर्न कडा ह्वीप जारी


९, असार २०८२
  • 127
    SHARES
  • एमाले संसदीय दलले बजेट विधेयक–२०८२/८३ पारितका लागि सबै सांसदलाई पक्षमा मतदान गर्न कडा ह्वीप जारी

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) का संसदीय दलका प्रमुख सचेतक महेशकुमार बर्तौलाले जारी ह्वीपमा विधेयकको पक्षमा उपस्थित भैँ मतदान गर्न सबै सदस्यलाई कडा निर्देशन दिएका छन्। प्राप्त जानकारी अनुसार, बजेट प्रस्ताव जेठ १५ गते संघीय संसदमा पेश भएको थियो र भोलि मङ्गलबार प्रतिनिधिसभा बैठकमा यसमा निर्णय हुनेछ ।

    यसैबारे एमालेले गत महिनापनि आफ्नो सांसदहरूलाई बजेट विधेयक पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो ।

    यस निर्णयपछि प्रतिनिधिसभा बैठकमा एमाले संसदीय दलको सहभागीता र एकमत नेतृत्वले बजेट पारित प्रक्रियामा थप गतिशीलता आउने आशा गरिएको छ ।

  • रुपन्देही-२ मा चुन्नप्रसाद शर्मा पौडेललाई सर्वाधिक मत

    रुपन्देही । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी आन्तरिक निर्वाचन तथा प्रतिनिधि चयन प्रक्रियामा रुपन्देही निर्वाचन

  • “परिवर्तनको संवाहक” अमरसिंह पुन : कांग्रेस महामन्त्रीमा किन उम्मेदवार ?

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले केन्द्रीय महामन्त्री

  • लोकप्रिय मतसहित निर्वाचित निर्मला क्षेत्रीको प्रतिबद्धता : “एक-एक मतको सम्मान कर्मबाट गर्नेछु”

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा लोकप्रिय मतसहित निर्वाचित नेपाली कांग्रेस

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend