Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

‘युनीभर्सटी अफ गुण्डाज्’ मार्फत अभिनयमा फर्किए सलिनमान


२३, वैशाख २०८३
  • 75
    SHARES
  • ‘युनीभर्सटी अफ गुण्डाज्’ मार्फत अभिनयमा फर्किए सलिनमान

    काठमाडौँ । अभिनेता सलिमान बनियाँ अभिनयमा कमब्यक गरेका छन् । उनी फिल्म ‘युनीभर्सटी अफ गुण्डाज्’ मार्फत अभिनयमा फर्किएका हुन् ।

    मंगलबार आफ्नो जन्म दिनको अवसर पारेर उनले आफू अभिनीत ‘युनीभर्सटी अफ गुण्डाज्’को टिजरमा सार्वजनिक गरेका छन् । एक्सन जनरामा निर्माण भएको फिल्मको टिजरमा उनलाई एक्सन अवतारमै देख्न सकिन्छ । फिल्म ‘यात्रा’पछि  अभिनयबाट बाहिर रहेका उनी करिब ७ वर्षपछि अभिनयमा फर्किएका हुन्।

    सान्भी इन्टरेटेन्टमेन्टको प्रस्तुतिमा निर्माण भएको यस फिल्मको उनको दमदार कमब्याकले फरक स्वाद पस्किएको छ। दर्शकमाझ लभर ब्वाईको रूपमा देखिँदै आएका सलिमानले यस फिल्ममा फरकधारमा प्रस्तुत गरेका छन् । फिल्मको टिजरमा सलोन बस्नेत पनि उस्तै एक्सनमा उत्रिएका छन्।

    सलिनमान बनियाँ आफैँले लेखेको यस फिल्मलाई सुरेश न्यौपानेले निर्देशन गरेका छन्। फिल्मको भिएफएक्सको काम मनोज श्रेष्ठले गर्दैछन् भने फिल्मको सम्पादन तथा ट्रेलरको काम बन्दे प्रसादले गर्दैछन् ।

    फिल्ममा मन्दिप गौतमको पटकथा संवाद र सौरभ लामाको छायाङ्कन छ।

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend