Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

वादी समुदाय र राजसंस्था जोडिएका आपत्तिजनक शब्द हटाएर मात्र ‘लालीबजार’ प्रदर्शन गर्न अदालतको आदेश


१४, जेठ २०८३
  • 39
    SHARES
  • वादी समुदाय र राजसंस्था जोडिएका आपत्तिजनक शब्द हटाएर मात्र ‘लालीबजार’ प्रदर्शन गर्न अदालतको आदेश

    यसअघि सामाजिक अभियान्ता रोशनी नेपालीले चलचित्रले वादी समुदायको आत्मसम्मानमा गहिरो ठेस पुर्‍याएको, उनीहरूलाई केवल यौनकर्मीका रूपमा चित्रण गरेको र भ्रामक भाष्य खडा गरेको दाबी गर्दै प्रदर्शन रोक्न मागसहित रिट दायर गरेकी थिइन् । उनले सञ्चार मन्त्रालय, सेन्सर बोर्ड, चलचित्र विकास बोर्ड र निर्माण कम्पनी पड्कोण आर्ट्स लगायतलाई विपक्षी बनाएकी थिइन् ।

    यद्यपि, अदालतले चलचित्र प्रदर्शनमा पूर्ण रोक लगाउने गरी अन्तरिम आदेश जारी गर्न भने अस्वीकार गरेको छ । केन्द्रीय चलचित्र जाँच समितिले यसअघि नै परिमार्जनसहित प्रदर्शनको अनुमति दिने निर्णय गरिसकेको र स्थितिमा कुनै ठुलो परिवर्तन नदेखिएको अदालतको ठहर छ । मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १४८ (६) बमोजिम निर्देशनात्मक आदेश जारी गर्दै अदालतले तोकिएका आपत्तिजनक शब्दहरू पूर्ण रूपमा म्यूट गरेर मात्र फिल्म हलमा चलाउन मिल्ने स्पष्ट पारेको छ ।

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend