Logo

Oct 03 2026 | २०८३, असोज १७गते

लोकप्रिय

लोकप्रिय

सुर्तीजन्य पदार्थमा कर बढाउन आवश्यक छ: सांसद चौधरी


३१, भदौ २०८०
  • 144
    SHARES
  • सुर्तीजन्य पदार्थमा कर बढाउन आवश्यक छ: सांसद चौधरी

    काठमाडौं । नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले, सुर्तीजन्य पदार्थमा कर बढाउन आवश्यक रहेको बताउनुभएको छ ।

    आइतबार काठमाडौंमा आयोजित नेपाल अर्बुद रोग निवारण संस्थाको ४१ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै, उहाँले सुर्तीजन्य पदार्थमा कर नबढाएसम्म देशको उत्पादन बन्द गर्न नसकिने भन्दै कर बढाउन आवश्यक रहेको बताउनुभएको हो ।

    उहाँले भन्नुभयो,‘सुर्तीजन्यपदार्थको ट्याक्स बढाउने कुरा अगाडि बढिरहेको छ । जब सुर्तीजन्य पदार्थको ट्याक्स बढाउन सकिँदैन । तबसम्म हाम्रा सुर्तीजन्य पदार्थको उत्पादन बन्द हुन सक्दैन् ।

    यही ट्याक्सबाट हामीले धेरै उपलब्धि हासिल गर्न सक्छौं।’ उहाँले सरकारले गर्नु पर्ने जति काम अझै पनि गर्न नसकेको स्वीकार गर्नुभयो । बजेट आउनुभन्दा पहिले तीन चार महिना व्यापक रुपमा लाग्दा अहिलेसम्म पनि सफलता पाउन नसकेको उहाँको गुनासो छ ।  

     

  • अब हरेक नेपालीको आफ्नै घर? संसद्मा पुग्यो नयाँ भवन ऐन: प्रधानमन्त्री

    काठमाडौं । सरकारले हरेक नेपाली नागरिकको आवास अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित भवन ऐन, २०८३ को

  • अमेरिका पुगे अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि एफएटीएफसम्म छलफल

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुई दिने भ्रमणका लागि अमेरिका पुगेका छन्। बाढीबाट क्षतिग्रस्त

  • अर्घाखाँचीका सडकमा गुणस्तरको प्रश्न : तीन वर्षदेखि उस्तै समस्या, डिभिजन प्रमुख भन्छन्- ‘केही कमजोरी भएको छ’

    अर्घाखाँची । अर्घाखाँचीमा सडक निर्माण तथा मर्मतका कामको गुणस्तर, गति र प्रभावकारितामाथि गम्भीर प्रश्न उठेको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend