Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

‘फिल्म आलिङ्गन’ निर्माणको घोषणा


२४, मंसिर २०८०
  • 164
    SHARES
  • ‘फिल्म आलिङ्गन’ निर्माणको घोषणा

    काठमाडौँ । कमल एक्चै मगरको निर्देशनमा फिल्म ‘आलिङ्गन’ निर्माण हुने भएको छ । मगरले आफ्नो नयाँ फिल्मको रुपमा ‘आलिङ्गन’ घोषणा गरेका हुन् ।

    मगर निर्देशित पछिल्लो फिल्म ‘डेसान’ गतवर्ष मंसिरमा प्रदर्शनमा आएको थियो । फिल्म प्रदर्शनमा आएको एक वर्षपछि उनले नयाँ फिल्म घोषणा गरेका हुन् । ‘शिरफूल’ मार्फत निर्देशनमा पाइला बढाएका मगरको ‘आलिङ्गन’ तेस्रो फिल्म हो ।

    सामाजिक प्रेमकथामा बन्ने ‘आलिङ्गन’ निर्देशक मगरले नै लेखेका हुन् । पटकथा तथा संवाद भने आरुष जंग सारु र कमल एक्चै मगरले मिलेर लेखेका हुन् ।

    कृशला मगर कार्यकारी निर्माता रहने फिल्मको चक्र बहादुर महर्जन छायांकन हुन् । परफर्मिंग आर्ट क्रियसनको ब्यानरमा निर्माण हुने फिल्मको कलाकार र प्राविधिक पक्ष निर्माण युनिटले केही समयपछि सार्वजनिक गर्ने जनाएको छ । 

     

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend