Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कुनै न कुनै पार्टीसँग मिलेर सरकार बनाउनुपर्ने बाध्यता छ : सभापति देउवा


३, पुस २०८०
  • 135
    SHARES
  • कुनै न कुनै पार्टीसँग मिलेर सरकार बनाउनुपर्ने बाध्यता छ : सभापति देउवा

    पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अरु पार्टीसँग मिलेर सरकार बनाउनुपर्ने बाध्यता रहेको बताउनु भयो । उहाँले सरकार गठनका निम्ति सबै पार्टी कांग्रेससँग आउनुपर्ने बताउनु भयो ।

    नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको पोखरामा सुरु प्रथम सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले भन्नुभयो ‘यो संविधानअनुसार एक पार्टीको बहुमत पुर्‍याउन धेरै सजिलो छैन, धेरै गाह्रो छ। यसैले कुनै न कुनै पार्टीसँग मिलेर सरकार बनाउनुपर्ने बाध्यता छ। त्यसैले अहिले हाम्रो पार्टीको आकर्षक सिद्धान्तलाई मानेर सबै पार्टीहरु मिलेर आएका छन् । त्यस मानेमा हाम्रो पार्टीको जीत भएको मान्नुपर्छ हामीले।’

    पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले कांग्रेसलाई बहुमतको पार्टी एकजुट हुनुको विकल्प नरहेको बताउनुभयो । ‘हाम्रो पार्टी अहिले सबैभन्दा ठूलो पार्टी भएको छ। भोलिका दिनमा अझ ठूलो पार्टी बहुमतै ल्याउन बनाउनेतिर लाग्न आग्रह गर्नुभयो । 

    जसरी भएपनि पार्टीलाई एक बनाउनुपर्नेमा जोड दिदै आपसमा मेलमिलाप गराएर एकता बनाएर सबैभन्दा ठूलो पार्टी बनाउन उहाँले नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । 

    पुर्ब प्रधानमन्त्री समेत हुनुभएका देउवाले देशभर नै कांग्रेसमा उत्साह देखिएको बताउनुभयो । प्रदेश सम्मेलनबाट कांग्रेसमा उत्साह देखिएको प्रस्ट हुने उनको दाबी छ ।

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend