Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पूर्व राजाद्वारा पृथ्वीनारायणको सालिक अनावरण


१४, पुस २०८०
  • 159
    SHARES
  • पूर्व राजाद्वारा पृथ्वीनारायणको सालिक अनावरण

    बुटवल । पूर्व राजा ज्ञानेन्द्र शाहले पृथ्वीनारायण शाहको सालिक अनावरण गरेका छन् ।

    जिल्ला स्थित शिवराज नगरपालिका – ३, खरेन्द्रपुरमा नवनिर्मित मेटलको सालिक उनले अनावरण गरेका हुन् । वटुकले स्वस्ति शान्ति पाठ गरेसँगै धार्मिक विधिपूर्वक उद्घाटन गरेका थिए । नाति हृदयेन्द्रसंगै यहाँ आएका उनले खरेन्द्रपुरमा रहेको वालहंस साङ्गवेद गुरुकुलमा पूजाआजा पनि गरेका थिए । गुरुकुलबाट हिडेर सालिक अनावरण स्थलमा पुगेका थिए ।

     शिवराज नगरपालिकाले निर्माण गरेको पृथ्वीनारायण शाहको सालिक अनावरणका लागि  भैरहवाबाट हुलाकी सडक हुदै आएका उनको स्वागतका लागि बर्रोहिया, तौलिहवा, बहादुरगञ्ज र चन्द्रौटामा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो । 

    सालिक अनावरणका लागि राखिएको कार्यक्रममा नगरपालिका प्रमुख अजय थापा स्वागत गरेका थिए ।उक्त शालिक शिवराज नगरपालिकाको २५ लाख लागतमा बनाईएको हो ।

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend