Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

ए मेरो हजुर ५’ ल्याउनेबारे निर्देशक थापाको खुलासा


१७, पुस २०८०
  • 273
    SHARES
  • ए मेरो हजुर ५’ ल्याउनेबारे निर्देशक थापाको खुलासा

    काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२४ को शुभकामना दिंदै निर्देशक झरना थापाले ‘ए मेरो हजुर’को पाँचौं श्रृंखला ल्याउनेबारे महत्वपूर्ण खुलासा गरिन् । जहाँ ह्यासट्यागमा उक्त फिल्मको नाम उल्लेख छ ।

    उनले ‘ए मेरो हजुर ५’ को छायांकन आउँदो भदौदेखि सुरु हुने बताइन् । ‘अहिले हामी स्क्रिप्टमा काम गरिरहेका छौं । आउने भदौदेखि छायांकन सुरु हुन्छ,’ उनले भनिन् । प्रदर्शन चाहिं २०८२ सालको नयाँ वर्षमा हुने झरनाको भनाइ छ ।

    कलाकारबारे तत्कालै निधो भइनसकेको बताइन् । अनमोल केसी र सुहाना थापाबारे यसबारे नसोचिएको उनले बताइन् । ‘अहिले हामी स्क्रिप्टमै केन्द्रित छौं । एउटा फ्रेस कन्टेन्ट लिएर आउने तयारीमा छौं,’ झरनाले भनिन् । यो फिल्मलाई उनी स्वयंले निर्देशन गर्नेछिन् ।

    झरना निर्देशित पछिल्लो फिल्म ‘एक भगवत् गीता’ थियो । विवाद र चर्चाबीच यो फिल्म २०८० सालमा रिलिज भएको थियो । ‘ए मेरो हजुर’ चाहिं २२ वर्षअघि रिलिज भएको थियो । उक्त फिल्मको श्रृंखलाको रुपमा अहिले पाँचौं सिक्वेल बन्न लागेको हो ।

     

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend