Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

विधि र विधान बमोजिम नेपाली कांग्रेस चल्नुपर्छ : सभापति पुन


१९, माघ २०८०
  • 258
    SHARES
  • विधि र विधान बमोजिम नेपाली कांग्रेस चल्नुपर्छ : सभापति पुन

    रोल्पा । लुम्बिनी प्रदेश नेपाली कांग्रेसका सभापति अमरसिंह पुनले नेपाली कांग्रेसले गरेको राम्रा कामको प्रचार प्रसार गर्न नसक्दा नेपाली कांग्रेस पछी परेको बताउनु भएको छ।

    नेपाली कांग्रेस रोल्पाले आयोजना गरेको बृहत अन्तरक्रिया कार्यक्रमलाई रोल्पाको लिबाङ्मा सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो।

    पुनले रोल्पामा आफूले गरेको कामको प्रचार प्रसार नगरी सबै माओवादी केन्द्रले काम गरेको भनेर नेपाली कांग्रेसका नेता कार्यकर्ताले गर्ने गरेको समेत जिकिर गर्नु भएको छ।

    आफूले नेकपा माओवादी केन्द्रका नेताहरु कृष्ण बहादुर महरा,ओनसरी पुन लगायत अन्य नेताले पनि कार्यक्रम र अन्य भाषणमा आफ्नो कामको प्रंशसा र सँगै छौँ भन्ने गरेको आफूले पाएको समेत बताउनु भएको छ।

    आफूहरूले रोल्पामा भौतिक पूर्वाधार,पुल,स्वास्थ्य लगाएतको क्षेत्रमा सबै मिलेर काम गरेको समेत बताउनु भएको छ।पुनले नेपाली कांग्रेस विधी,विधान बमोजिम चल्न नसक्दा कमजोर बनेको र आफ्नो पार्टी भित्रका खुट्टा टान्ने प्रवृतीले कमजोर बन्न गएको समेत बताउनु भएको छ।

    अब नेपाली कांग्रेस सहि ढंगले चल्नको लागि विधी र विधान बमोजिम अगाडि बढ्नुपर्ने अहिले आवश्यकता रहेको बताउनु भएको छ।

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend