Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

भ्यालेन्टाइन डेको अवसरमा ‘थाहा छैन आज भोलि’ सार्वजनिक(भिडियोसहित)


२, फागुन २०८०
  • 214
    SHARES
  • भ्यालेन्टाइन डेको अवसरमा ‘थाहा छैन आज भोलि’ सार्वजनिक(भिडियोसहित)

    काठमाडौँ । गायक उदित नारायण झा र दीपा झाको स्वर रहेको गीत ‘थाहा छैन आज भोलि’ सार्वजनिक भएको छ ।

    प्रेम दिवसको अवसर पारेर सार्वजनिक गीतमा अमेरिका निवासी सरला श्रेष्ठको शब्द छ । गीतमा संगीत लक्ष्मण पोखरेलले दिएका हुन् ।

    मनोज चौलागाइको एरेन्ज रहेको गीतको भिडियो पनि बनेको छ । जसमा गहिरो प्रेममा रहेको एक प्रेमीले जोडीको रोमाञ्चक प्रेम कहानी देखाइएको छ ।

    भिडियोले प्रेममा परेको मान्छे कति खुसी हुन सक्छ भनेर देखाउन खोजेको छ । भिडियोमा भिजु पार्की र अभिनेत्री श्रद्धा क्षेत्रीको अभिनय छ । 

    सुव्रत आचार्यको निर्देशन रहेको भिडियो उत्सव दाहालले छायाङ्कन गरेका हुन् । विकास दाहालको छायाङ्कन रहेको भिडियो भिडियो एसएस क्रिएशन मार्फत बाहिर ल्याइएको छ ।

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend