Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कंडेलले मच्चाईन तुलसीपुरमा धमका


९, फागुन २०८०
  • 792
    SHARES
  • कंडेलले मच्चाईन तुलसीपुरमा धमका

    तुलसीपुर । स्थानीय वस्तु प्रवर्द्धन, समृद्ध नेपाल निर्माण हाम्रो अभियान मुल नाराका साथ तुलसीपुर महोत्सव सम्पन्न भएको छ ।

    विगत १४ वर्षदेखि कलकारिता क्षेत्रमा आबद्ध रितु कँडेलले संगीत क्षेत्र र कर्मशियल विषयमा मास्टर डिग्री गरेकी छन । सालिन स्वभाव र मिठो स्वरकी धनी गायिका कँडेलले दर्जनौं गीतहरु बजारमा ल्याएकी छिन । उनले लोक,आधुनिक र पप गीत मार्फत आफ्नो प्रतिभालाई प्रस्फुटन गदैँ हजारौं दर्शकको मन जित्न सफल भएकी छिन ।

    जब उनी तुलसीपुर महोत्सवको स्टेजमा प्रवेश गरिन हजारौँ दर्शकबाट स्वर र तालीको आवाज गुन्जिएको थियो ।यसले कडेललाई थप हौसला प्रदान गर्‍यो ।

    साथमा तुलसीपुर डान्स आइडल, लोक दोहोरी प्रतियोगिता, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिका साथै आकर्षक सेलही जोन बाल उद्यान तशा रोटे पिङ आदिको आयोजना गरिएको थियो । 

    तुलसीपुर उद्योग वाणिज्य संघको आयोजनामा शान्ति सिनेमा हलको पूर्वतर्फ खुल्ला मैदानमा गत माघ २४ देखि सुरु भएको तुलसीपुर महोत्सव फागुन ८ गते सम्पन्न भएको छ ।423766492_374516195290639_3783472300853673892_n.jpg426807323_946066143889433_4340717632344641898_n.jpg423944409_1296401578418685_2556243299482213034_n.jpg

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend